Front Gallery


Aswikrit award 066 to Dr. Madhurya, Russia


Aswikrit award 065 to Hom Nath Subedi


Aswikrit award 065 to Hom Nath Subedi handed over in USA


Children's Literature Promotion Honor-065 to Pramod pradhan


Children's Literature Promotion Honor-065 to Kartikya Ghimire for ketaketinews.com


Children's Literature Talent Award 065 to Oskar Sapkota


Bimochan of Novel "James Wilson" (Part II) By Oskar Sapkota


Samman to Dr. Kavitaram Shrestha by Pravashi Nepali Sahitya Parishar UK


BigNepal.com Honor to Kavitaram in UK
Watch Video


Innovation Award for his book Ke Kina Bhaniyo? to Kavitaram in UK

INLS Honor to Kavitaram in USA


Inu Shrestha -064 Talent for International Network for Children's Literature

बालसाहित्य प्रवर्धन कार्य अस्वीकृत आन्दोलनको कसरी सहकर्मी

अस्वीकृत आन्दोलनमा बालसाहित्य प्रवर्धनका कुरा कसरी ?

अस्वीकृत आन्दोलनमा बालसाहित्य प्रवर्धनका कुरा कसरी आउँछ भन्ने प्रश्न धेरैनै आउने गरेको छ । यहाँ स्पष्ट होस्- बालकहरुका खुराक रहेका बालसहित्यभित्र अस्वीकृतिका विद्रोहहरु पर्न गएमा वालकहरुमा नकारात्मक असर पर्न जान्छ भन्ने कुरामा यो आन्दोलन पूर्ण सचेत छ । अझ यसको प्रवद्र्धनात्मक अस्वीकृत आन्दोलन नै त्यस्तै बालकहरुमा पर्न जाने नकारात्मक स्रोतहरुविरुद्ध अजंग खडा उभिएको छ । यसले सोच्दछ ः

ड्डवालसाहित्यलाई विद्वता नभएका सामान्य लेखकको काम तथा मात्र वालकहरुको सृजनाको विषय मान्ने स्थापित सोच तथा सँस्कारलाई खण्डित गर्नु छ ।

ड्डवालकहरुले समाजिकरणकै प्रकृयाबाट स्कूल परिवार वा बालखेलहरुबाट जे सिक्नु छ सिक्नेछन् भनी वालकहरुलाई संरक्षणहीन डोर्यानहीन अस्वस्थ घुर्यानमा अन्यौलमा छाडने गैह्रजिम्मेवार स्थापित सोच तथा सँस्कारलाई खण्डित गर्नु छ ।

ड्डहजुरआमाकै दशौँहजार पुराना दन्त्यकथा अलौकिक कथा तथा नितिकथा नै वालकहरुको शिक्षाका अकाट्य स्रोत मान्ने स्थापित सोच तथा सँस्कारलाई खण्डित गर्नु छ ।

ड्डवालकहरुका निर्वोध ग्रहणशीलतालाई भजाएर अध्ययनहीन गैह्रजिम्मेवार मनलागि वालसाहित्य सीर्जना गर्ने स्थापित सोच तथा सँस्कारलाई खण्डित गर्नु छ ।

ड्डसीर्फ लेखक बन्नकै लागि बालसाहित्यको रचना गर्ने स्थापित सोच तथा सँस्कारलाई खण्डित गर्नु छ ।

ड्डविज्ञान र प्रविधीले खुम्चदो सन्सारमा आम वालकहरुलाई भोली ठूलै प्रतिश्पर्धामा होमिनु पर्ने स्थितिलाई अंगिकार गर्दै अहिलेदेखि नै वालकहरुलाई अस्वस्थ रुढ र थोत्रा शिक्षाहरुका सेपबाट अलग्याई भोलीको प्रतिश्पर्धा सुहाउँदो ज्ञान तथा सीप दिनु छ ।

यसै सन्दर्भमा बल पुर्याउने हेतुसाथ धेरै वर्षदेखि अग्रगामी शैक्षिक आन्दोलनमा आन्दोलित बालमंच नेपालले ०५४ सालमा कविताराम वालसाहित्य प्रवर्धन अनुष्ठान नामको एउटा अग्रगामी अनुष्ठान खडा गरेको छ । यसमा डा। कविताराम श्रेष्ठले आफना लेखकश्व तथा लेखकीय पुरस्कारका रकम जम्मा रुर. ३००००० तीनलाख¬को अक्षयकोष प्रदान गर्नुभएको छ । यस कोषले हरेक वर्ष कम्तिमा एक प्रवर्धक व्यक्ति र एक प्रवर्धक सँस्थालाई सम्मान र एक वालप्रतिभालाई पुरस्कार प्रदान गर्दछ ।

कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान
बालसाहित्य प्रवर्धन अनुष्ठान संचालक
बालसाहित्य प्रवर्धन सम्मान विजेता
मनमाया सुनौलो स्मृति साँस्कृतिक प्रवर्धन अनुष्ठान

साँस्कृतिक प्रवर्धन अनुष्ठान संचालक
साँस्कृतिक प्रवर्धन सम्मान विजेता
अन्तरराष्ट्रिय नेपाली बालसाहित्य प्रवर्धन संजाल

नन्द जनजाति छात्रछात्रा उत्थान कोष




अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Roman font to unicode Keyboard of Preeti font
 


Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   2149   times