कविताराम बालसाहित्य प्रबर्धन सम्मान पाउने व्यक्ति र सँस्थाहरु

कविताराम बालसाहित्य प्रबर्धन अनुष्ठान
अनामनगर काठमाडौँ फोन ९७७१४२२२७६४

स्थापना ः वि.सं. २०५४, सन १९९७

संस्थापना ः प्रा. डा. कविताराम श्रेष्ठद्वारा आफ्ना साहित्यिक लेखकश्व र पुरस्कारका रकमबाट स्थापित ।

उद्देश्य ः नेपाली बालसहित्यका प्रतिबद्ध प्रबर्धनकर्ताहरुका प्रबर्धन कार्यमा इँटा थप्ने ।

संचालक ः बालमंच नेपाल अनाम नगर ।

कार्यक्रम ः बालसाहित्यको प्रबर्धनमा प्रेरणा दिन निम्न सम्मानहरु हरेक वर्ष तथा पुरस्कारको व्यवस्था गरिएको छ ।

१. कविताराम बालसाहित्य प्रबर्धन
म्मान : नेपाली बालसाहित्यको उत्थानमा उत्कृष्ट योगदान दिने व्यक्तिहरुमध्ये विशिष्ट एकजनालाई रु ५००० को भेटी साथ सम्मानपत्र प्रदान गरिने ।
२. कविताराम बालसाहित्य प्रबर्धन कदरपत्र : नेपाली बालसाहित्यको उत्थानमा उत्कृष्ट योगदान दिने सँस्थाहरुमध्ये विशिष्ट एक सँस्थालाई सम्मानजनक कदरपत्र प्रदान गरिने ।
३. कविताराम बालसाहित्य प्रतिभा पुरस्कार : उत्कृष्ट एक बालप्रतिभालाई रु. २००० बराबरको पुस्तक पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने ।

साल

प्रबर्धन सम्मान

प्रबर्धन कदरपत्र

बालप्रतिभा

०५४
०५५
०५६
०५७
०५८
०५९
०६०
०६१
०६२
०६३

०६४

०६५

शान्तदाशमानन्धर
डा.चुडामणी बन्धु
रमेश विकल
स्यामप्रसाद शर्मा
जनकप्रसाद हुमागाईँ
कृष्णप्रसाद पराजुली
देवकुमारी थापा
दुर्गालाल श्रेष्ठ
भीक्टर प्रधान
विश्वम्भर चन्चल

शारदा अधिकारी

प्रमोद प्रधान

 

बुढानीलकण्ठ स्कूल काठमाडौँ
हिन्दूविद्यापीठ स्कूल काठमाण्डौँ
सुभतारा मा.वि.ललितपुर
नोबल एकेडेमी काठमाडौँ
चितवन इं.आवासीय मावि चितवन
रुम टु रीड
रीड अमेरिका
बालमज्दुर सरोकार केन्द्र काठमाडौँ
रत्नपुस्तक भण्डार र भोलिको नेपाल टि. भि. कार्यक्रम

टेम्पस इन्टरनेशनल क्यानाडा बाल संसार नेपाल

केटाकेटी न्यूज डट कम

……
झमक घिमिरे
विभूति िसंह
नीरज बलामी
रश्मी आमात्य
श्लेष्मा क्षेत्री
अस्मिता पन्थी
उदेश पाण्डे
अन्जना राजवंशी
निभा शर्मा
बिनया बस्नेत
प्रतिभा खािलंग प्रेरणा थापा
 
ओस्कार सापकोटा

 

०६१ का सम्मानित ब्यक्ति संस्था र बालप्रतिभा





०६२ का सम्मानित ब्यक्ति संस्था र बालप्रतिभा



०६३ का सम्मानित ब्यक्ति संस्था र बालप्रतिभा









We request you to send your articles whether in nepali or english to: cartskrs@hotmail.co.uk


Aswikrit award 065 to Bhawani Kshetri


Aswikrit award 065 for Hom Nath Subedi handed over to Devi Subedi


Children's Literature Promotion Honor-065 to Pramod pradhan


Children's Literature Promotion Honor-065 to Kartikya Ghimire for ketaketinews.com


Children's Literature Talent Award 065 to Oskar Sapkota


Bimochan of Novel "James Wilson" (Part II) By Oskar Sapkota


Samman to Dr. Kavitaram Shrestha by Pravashi Nepali Sahitya Parishar UK


BigNepal.com Honor to Kavitaram in UK
Watch Video


Innovation Award for his book Ke Kina Bhaniyo? to Kavitaram in UK

INLS Honor to Kavitaram in USA


Inu Shrestha -064 Talent for International Network for Children's Literature

Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   31177   times

 




अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   33970   times