अस्वीकृत पुरस्कार गुठी संचालक

अस्वीकृत बिचार -साहित्य पुरस्कारको संचालक
१४५ मिर्मिरे मार्ग अनामनगर काठमाडौँ- ३२

अस्वीकृत आन्दोलनलाई प्रश्रय दिने हेतुसाथ खडा गरिएको अस्वीकृत बिचार-साहित्य पुरस्कारलाई संचालन गर्न एउटा गुठीको स्थापना भएको छ । यो गुठी प्रा. डा. श्री कविताराम श्रेष्ठ रामबहादुर श्रेष्ठ को संरक्षकत्वमा उनका हालसम्मका लेखकीय र पुरस्कारका संकलित सम्पूर्ण रकमका साथ केही थप रकम सहित रु। १०००००/- एक लाख को साथै अन्य खर्चको लागि रु १११११/- को अक्षयकोष खडा गरी "अस्वीकृत साहित्य पुरस्कार गुठी" को स्थापना ०५४ सालमा गरिएको थियो । डा. श्रेष्ठले भविष्यमा हुने आफ्ना जीवनभरका साहित्यिक कमाइ यसै गुठीलाई सुम्पनुभएकोले हाल यो रकम बढेर रु ३००००० तीन लाख पुगेको छ र भविष्यमा अरु बढत हुनेछ ।

यस गुठीको नामाकरण ०२६ सालदेखि आन्दोलित "अस्वीकृत साहित्य" आन्दोलनको नाममा गरिएको छ । अस्वीकृत साहित्यिक आन्दोलन जीर्ण सांस्कृतिक मान्यताहरुको विरुद्ध परिष्कार वा बिकासको लागि अस्वीकृतिजन्य प्रतिवाद लिएर द्वन्द्वमा खडा गतिशील आन्दोलन थियो र छ । यो संस्थागत गुठी त्यसै आन्दोलनको अर्को चरणको प्रारुपस्वरुप विकसित भएको छ । अस्वीकृत आन्दोलनको त्यही अभिष्टलाई परिष्कृतरुपमा बल पुर् याउन पनि यो पुरस्कार गुठीको स्थापना भएको छ र त्यही नाम यसलाई पनि दिइएको छ । प्रा. डा. श्री कविताराम श्रेष्ठ यस गुठीको आजीवन संस्थापक तथा संरक्षक रहनु हुनेछ ।

संचालक समिति :

यसका संस्थापक सदस्यहरु तथा संचालक एवम प्रबन्ध समिति निम्न छन् ।

अध्यक्ष श्री कृष्णचन्द्र िसंह प्रधान ताहाँचल काठमाडौँ । फोन : ४२७२५०५
सदस्य सचिब श्री नगेन्द्रराज शर्मा गौरीघाट काठमाडौँ । फोन : ४२७२५०५
कोषाध्यक्ष श्रीमति बालकुमारी श्रेष्ठ सातदोबाटो ललितपुर फोन : ५५५१८१४
सदस्य श्री गोविन्द भट्ट खोसा्रनीटार काठमाडौँ । फोन : ४२०१८६
सदस्य प्रा. डा.  श्री अभि सुवेदी गंगबु काठमाडौँ । फोन : ३५३९६३
सदस्य श्री नारायण ढकाल मुलपानी काठमाडौँ । फोन : ५४०५४४
सदस्य प्रा. श्री सोमनाथ घिमिरे कलंकीस्थान काठमाडौँ । फोन : २७२७२१
सदस्य प्रा.  श्री अमर कुमार प्रधान अमरकुमार प्रधान ललितपुर । फोन : ५५२८१०४

संस्थापक तथा संरक्षक प्रा. डा. श्री कविताराम श्रेष्ठ मित्रपार्क काठमाडौँ । फोन : ४२२२७६४

संस्थापकद्वारा धन्यबाद ज्ञापन :

डा. कविताराम श्रेष्ठले यो पुरस्कार स्थापना गर्दा उहाँलाई पारिश्रमिक तथा पुरष्कार प्रदान गर्ने सम्पुर्ण संघ सँस्था तथा निकायलाई सधन्यबाद यहाँ स्मरण गर्न चाहनुभएको छ । ती सँस्थाहरु निम्न छन् ।

लेख रचनाको पारिश्रमिक ः
गोरखापत्र सँस्थान (मधुपर्क, गोरखापत्र, युवमंच, मूना ) कृषी विकास व्यांक (समष्ठी)  राष्ट्रिय वाणिज्य व्यांक,  राजदरवार (रमझम) प्रज्ञाप्रतिष्ठान (समकालीन, प्रज्ञा) कान्तिपुर प्रकाशन (कान्तिपुर, नेपाली), समाचारपत्र . मंजू श्री प्रा. ली. .

पुस्तकको पारिश्रमिक ः सारसंग्रह प्रकाशन, बालकोसेली, विद्यार्थी पुस्तक प्रकाशन, साहित्यिक पत्रकार संघ, पिलग्रीम्स बुक हाउस, अभिव्यक्ति प्रकाशन, साझा प्रकाशन, लाइब्ररेरिज अनलिमिटेड कोलोराडो युएसए, बालमन्च नेपाल,, रुमटुरिड रिड टेम्पस इन्टरनेशनल, ऐरावति प्रकाशन, विवेक सीर्जनशील प्रकाशन, नागार्जुन प्रतिष्ठान, बगर फाउण्डेशन, कैशिकी प्रतिष्ठान, कपिलवस्तु दिवश अभियान विश्व ससमिति  ।

सांगितिक एलबमको पारिश्रमिक ः डेन्भर कम्युनिटि टिभि कोलोराडो र स्वर्ण शिक्षा इ. स्कुल ।

अभिनय,निर्देशन र संगीतको पारिश्रमिक : मंजू श्री प्रा. ली. .

पुरष्कार दाता ः साझा प्रकाशन, युनिशेफ, नेपाली संस्कृति केन्द्र वेलायत, नेपाल बाल साहित्य समाज,

कार्यपत्रको पारिश्रमिकः एन्सरस्र् नेपाल ,सूचना मन्त्रालय, स्वस्थ्य मन्त्रालय ।

राजनीतिक नियुक्तिका सम्पुर्ण तलब रकमः नेपाल टेलिभिजन (नेकपा एमालेकालिन) ।


Aswikrit Bichar-sahitya Puraskar Guthi, 054
(Aswikrit Literature award Trust, est.1997)

In order to regulate the Aswikrit Bichar-sahitya Puraskar, established to protect the Aswikrit Andolan, a trust has been established named as Aswikrit Bichar-sahitya Puraskar Guthi. This trust was established with a non-perishable fund of RS. 111,111 in 1997 (2054 BS) under the patronage of Dr. Kavitaram Shrestha (Ram Bahadur Shrestha) with his literary royalties and awards. The fund is now increased to Rs. 3,00,000 as Dr. Shrestha has donated entire earnings from his literary works for his whole life. It will be increased more in future.

The Trust has been named after the Aswikrit Andolan (the 'movement of the Rejected Literary Group) that has been going on since 1969 i.e. 026 BS. The "Rejected Literature movement" was and still remains a dynamic movement standing on its ground in the conflict against the old and decrepit socio-cultural values for refinement and progress. This institutionalized Trust needs to be documented as a new phase of the movement. This Trust has been established in order to fulfill the objective of the Aswikrit Andolan, and hence, it derives its name from it.

Board of Directors of the Trust:
Chairman:     Mr. Krishnachandra Sing Pradhan; Tahanchal, Kathmandu, Nepal; Tel: 272505
Member Secretary:     Mr. Nagendraraj Sharma; Gaurighat, Chabahil, Kathmandu, Nepal; Tel: 472637
Treasurer:     Mrs. Balkumari Shrestha; Sat-dobato, Lalitpur, Nepal; Tel 5551814
Member:     Mr. Govinda Bhatta; Khorsanitar, Kathmandu, Nepal; Tel: 420186
Member:     Prof. Dr. Abhi Suvedi; Gangabu; Kathmandu, Nepal; Tel: 353963
Member:     Mr. Narayan Dhakal; Mulpani, Kathmandu, Nepal; Tel: 450554
Member:     Prof. Somnath Ghimire; Kalankisthan, Kathmandu, Nepal; Tel: 272721
Member:    Prof. Amar Kumar Pradhan, Lalitpur, Tel: 5528104
Founder/Patron:     Prof. Dr. Kavitaram Shrestha; Anam Nagar; Kathmandu, Nepal; Tel: 222764.

Acknowledgement from Founder

Founder Dr. Kavitaram Shrestha wants to acknowledge with admiration the following institutions which provided him the royalties and cash prizes for his works. They are


Royalties Providers for articles:

Gorakhapatra Corporation (Gorkhapatra daily, Madhuparka, Yuva manch, Moona) Agricultural Development Bank (Samashthi), Royal Palace (Ramjham), National commercial bank (Mirmire), Nepal Academy (Samakalin, Pragya), Kantipur Publication ( Kantipur Daily, Nepali)

Royalties Providers for Books:

Saarsangra prakashan, Bal Koseli, Students Book Publication, Nepal Literary Journal Association, pilgrims book house, Sajha Prakashan, Libraries Unlimited Colorado USA, Balmanch Nepal, Room to Read USA, Read, Tempus International Canada, Airawati Publication, Vivek Shreejansheel Publication, Naagarjun Academy, Bagar Foundation, Kaushiki Academy, Papilvastu Day Global Committee.

Royalties Providers for Music Album: Denver Community TV Colorado USA, Swarna Shiksha English School.

Cash Prize Providers:

Sajha Prakashan, UNICEF, Nepali Culture Center UK, Nepal Children's Literature Society.


Royalties Providers for Workshop Paper:

ANSWERS USA, Ministry of Health, Ministry of Information.


Whole salary of the Political Appointment : Nepal Telivision, Under NCP UML lead Government.





अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Roman font to unicode Keyboard of Preeti font
 


Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   1192   times